yogay ati yogay permeshevr tepaain dhenyevaad lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 201 times.
Song added on : 6/20/2024
योग्य अति योग्य परमेश्वर तपाईं धन्यवाद
(योग्य, अति योग्य परमेश्वर तपाईं, धन्यवाद,
प्रशंसा आराधना, भक्तिको योग्य) (२)
(गाउँछौँ हल्लेलूयाह, थुमा सिंहासनमा
आराधना भक्ति चढाउँछौँ, चनाउँछौ महिमा,
हल्लेलूयाह, महिमा राजालाई
विजयीभन्दा विजयी तपाईं सबका परमेश्वर) (२)
प्रशंसा आराधना, भक्तिको योग्य) (२)
(गाउँछौँ हल्लेलूयाह, थुमा सिंहासनमा
आराधना भक्ति चढाउँछौँ, चनाउँछौ महिमा,
हल्लेलूयाह, महिमा राजालाई
विजयीभन्दा विजयी तपाईं सबका परमेश्वर) (२)