yogay ishevreko paatho sensaareko udedhaarek lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 181 times.
Song added on : 6/20/2024
योग्य ईश्वरको पाठो संसारको उद्धारक
योग्य ईश्वरको पाठो संसारको उद्धारक,
योग्य, सधैँ प्रशंसा गरिने योग्य
येशू तपाईं योग्य ईश्वरको पाठो,
संसारको उद्धारक योग्य, सधैँ प्रशंसा गरिने योग्य ।
योग्य, सधैँ प्रशंसा गरिने योग्य
येशू तपाईं योग्य ईश्वरको पाठो,
संसारको उद्धारक योग्य, सधैँ प्रशंसा गरिने योग्य ।