din r raatemaa perbhu timero semjhenaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 91 times.
Song added on : 6/20/2024
दिन र रातमा प्रभु तिम्रो सम्झना
दिन र रातमा प्रभु तिम्रो सम्झना
आइरहन्छ मनमा सक्दिन बिर्सन
गाउँछु हृदय देखि हल्लेलूयाह (२) हल्लेलू दिन र रातमा ...
१. तिम्रो मुहारलाई म देर्छु र म गाउँछु आफैमा
सब मेरो जीवन तिमीलाई दिन्छु म हराउँछु येशूमा (२)
अब बाच्छुँ येशूकै निम्ति सदैव गाउँछु
हल्लेलूयाह (२) हल्लेलू
२. मनन गर्छु ख्रीष्टको वचन शान्ति पाउँछु येशूमा
जान्छु जब त्यो क्रुसको फेदमा र म डुब्छु ख्रीष्टको प्रेममा (२)

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |