semhaali deoo yo jivenlaai, sumepideoo lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 60 times.
Song added on : 6/20/2024
सम्हाली देऊ यो जीवनलाई, सुम्पिदेऊ
को. सम्हाली देऊ यो जीवनलाई, सुम्पिदेऊ संसारलाई (२)
संसारले हामीलाई दुःख र क्लेष मात्र दिन्छ
क्रूसमा मर्ने येशू ख्रीष्टले अनन्त जीवन दिन्छ अ-अ
१. जीवन दिने येशू नै हुन्
संसारलाई किन अप्नाई रहन्छौं (२)
संसारले हामीलाई हुःख र क्लेष
सिवाय अरू के दिन सक्छ र, । अ अ...
सत्य ख्रीष्टको वर्दन हो जीवन
उनैको हातमा सुम्पनु पर्छ । अ अ...
२. ख्रीष्टियन जवान जवानीमा
यो चेतना अब जाग्नुपर्छ (२)
आफै बाँचेर अरूलाई बचाउन
ख्रीष्टबाट शक्ति लिनपर्छ,
जवान सबै एकता भएर
संसारलाई चुनौति दिनपर्छ । अ अ... ।
संसारले हामीलाई दुःख र क्लेष मात्र दिन्छ
क्रूसमा मर्ने येशू ख्रीष्टले अनन्त जीवन दिन्छ अ-अ
१. जीवन दिने येशू नै हुन्
संसारलाई किन अप्नाई रहन्छौं (२)
संसारले हामीलाई हुःख र क्लेष
सिवाय अरू के दिन सक्छ र, । अ अ...
सत्य ख्रीष्टको वर्दन हो जीवन
उनैको हातमा सुम्पनु पर्छ । अ अ...
२. ख्रीष्टियन जवान जवानीमा
यो चेतना अब जाग्नुपर्छ (२)
आफै बाँचेर अरूलाई बचाउन
ख्रीष्टबाट शक्ति लिनपर्छ,
जवान सबै एकता भएर
संसारलाई चुनौति दिनपर्छ । अ अ... ।
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |