herideymaa kheriset besaaaun jiven unelaai kerhaaaun lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 47 times.
Song added on : 6/20/2024
हृदयमा ख्रीष्ट बसाऔँ जीवन उनलाई चढ़ाऔँ
को. हृदयमा ख्रीष्ट बसाऔँ, जीवन उनलाई चढ़ाऔँ
जीवन रोशनी प्रभुको लिई जीवनको दीप जलाऊँ (२)
१. प्रभु हाम्रो जीवनाधार, करुणा जसको अपार (२)
स्वर्गको वैभव त्यागेर... हा... आउनुभो’ जगमा (२)
२. प्रभु ख्रीष्टको आदेश लिई जीवन शुद्ध बिताऔँ (२)
उनको महिमा फिजाऔँ... हा... सारा संसारमा (२)
३. सुसमाचार हामी प्रचारौँ, प्रभुको राज्य बढ़ाऔँ (२)
सनातनी राजा येशूलाई... हा... महिमित गराऔँ (२)

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |