helleluyaah hosennaa gaaaunechaun kherisetko jenmemaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 77 times.
Song added on : 6/20/2024
हल्लेलूयाह होसन्ना गाउँछौँ ख्रीष्टको जन्ममा
को. हल्लेलूयाह होसन्ना गाउँछौँ, ख्रीष्टको जन्ममा
सुन, धूप, गन्धरसको साटो, महिमा दिन्छौँ मनबाट ।
१. अति अचम्मको प्यार, गर्न मानिसको उद्धार
येशू आए यो संसार, अति अचम्मको प्यार ।
२. कति उदेकको ईश्वर, मानिस बने सृजनहार
गर्न तिम्रो, मेरो त्राण, ख्रीष्टले दिए क्रूसमा प्राण ।
३. पुनःरुत्थानको प्रभु, मेरो जीवन चढ़ाउँछु
बडा-दिनको उपहार, गाउँछु ख्रीष्टको जय-जयकार ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |