aayaun aayaun aayaun haami perbhu naam suni hersel (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 74 times.
Song added on : 6/20/2024
आयौँ आयौँ आयौँ हामी प्रभु नाम सुनी हर्षले (२)
को. आयौँ, आयौँ, आयौँ हामी प्रभु नाम सुनी हर्षले (२)
१. आऊ दाज्यू-भाइ-बहिनी उनको स्तुति गाउनलाई (२)
उनैले दिन्छन् मुक्ति हामीलाई (२)
२. उनी हुन् हाम्रा मुक्तिदाता, उनी हुन् जगका तारणहार (२)
उनी हुन् हरेक खाँचोको उत्तर (२)
३. अहिले छन् उनी स्वर्गलोकमा परम पिताको दाहिने हातमा (२)
एकपल्ट फेरि आउनेछन् उनी (२)

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |