uhaanel melaai setyenaasheko khaadel r lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 77 times.
Song added on : 6/20/2024
उहाँले मलाई सत्यनाशको खाडल र
उहाँले मलाई सत्यनाशको खाडल र
दलदले हिलोबाट तानेर निकाल्नुभयो,
उहाँले मेरा खुट्टाहरूलाई चट्टानमाथि बसाल्नुभयो
उहाँले एउटा नयाँ गीत मेरो मुखमा हालिदिनुभो’
हाम्रो परमेश्वरको स्तुति (४)
दलदले हिलोबाट तानेर निकाल्नुभयो,
उहाँले मेरा खुट्टाहरूलाई चट्टानमाथि बसाल्नुभयो
उहाँले एउटा नयाँ गीत मेरो मुखमा हालिदिनुभो’
हाम्रो परमेश्वरको स्तुति (४)
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |