dhenyevaadeko uphaar deoo pershensaako uphaar deoo lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 72 times.
Song added on : 6/20/2024
धन्यवादको उपहार देऊ प्रशंसाको उपहार देऊ
को. धन्यावादको उपहार देऊ, प्रशंसाको उपहार देऊ
आराधनाको उपहार देऊ, ख्रीष्टको जन्म दिनमा
आफ्नो जीवन उपहार देऊ ।
(परमधाममा परमेश्वरलाई प्रशंसा होस् परमेश्वरको
मानिसहरुमा शालोम शालोम) (२)
१. विश्वासको उपहार देऊ, आशाको उपहार देऊ (२)
प्रेमको उपहार देऊ, ख्रीष्टको जन्म दिनमा
आफ्नो परिवार उपहार देऊ ।
२. आनन्दको उपहार देऊ, भलाईको उपहार देऊ (२)
शान्तिको उपहार देऊ, ख्रीष्टको जन्म दिनमा
आफ्नो जाति उपहार देऊ ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |