permeprebhumaa timil bherosaa raakh timero aafenai semjh lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 57 times.
Song added on : 6/20/2024
परमप्रभुमा तिमीले भरोसा राख तिम्रो आफ्नै समझ
को. परमप्रभुमा तिमीले भरोसा राख
तिम्रो आफ्नै समझ शक्तिमा भरोसा नराख
आफ्नो सबै व्यवहारहरूमा उहाँलाई सम्झ
परमप्रभुले तिम्रा मार्गहरू सुगम तुल्याई दिनुहुन्छ ।
१. परमप्रभुमा तिम्रो धन सम्पत्तिले आदर गर
तिम्रा सबै परिश्रम र मेहनतको पहिलो अंशले
निरन्तर (२) उहाँकै सेवा गर
तिम्रा सबै ढुकुटीहरू अन्नले भरिपूर्ण हुनेछ ।
२. परमप्रभुमा भय राख, अनुशासनलाई हेला नगर
उहाँको ताडनादेखि चित्त कदापि नदुखाऊ
परमप्रभु जसले तिमीलाई प्रेम गर्नुहुन्छ
उहाँले तिमीलाई आफ्नो हत्केलामा खोपेर राख्नुहुन्छ ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |