haamil teken bhumi aaj tepaain binaa sukekhaa ch lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 67 times.
Song added on : 6/20/2024
हामीले टेक्ने भुमि आज तपाईं बिना सुक्खा छ
१. (हामीले टेक्ने भुमि आज तपाईं बिना सुक्खा छ,
उजाड छ, बिरानो छ, तपाईं बिना सारा वातावरण
निराश छ, दुर्गन्धले तड्पिएको छ) (२)
को: बचाउनुहोस् येशू यो भूमि अमेरिकालाई
बचाउनुहोस् येशू यहाको जनजातिलाई
भर्नुहोस्, तपाईंको आशीषले
भर्नुहोस्, तपाईंको आत्माले
यो देशलाई, अमेरिकालाई अनि हामी भूटानी नेपालीलाई (२)
२. (खडेरीले चर्केको भूमि, बादलको आशामा रहेका दुक्दुकी,
आकाशमा मात्र टोलाई रहेछन दृश्टी,
यो कस्तो अचम्म देखिन्छ अनै, यहाँको जीन्दगानी) (२)

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |