helleluyaah mhimaa setuti bedhaain hos? perbhukai lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 73 times.
Song added on : 6/20/2024
हल्लेलूयाह महिमा स्तुति बढाइँ होस् प्रभुकै
को. हल्लेलूयाह महिमा स्तुति बढाइँ होस् रभुकै (२)
१. शरीरलाई जिउँदो बलिदान चढाई, क्रूसको दौडलाई पूरा गरौं ।
प्रभुको सेवा निःस्वार्थ प्रेमले आत्मा, सच्चाइ साथ पूरा गरौं ।
२. विश्वास योग्य रहेर सधैं, प्रभुको प्रेममा बनिरहौं,
आशालु आँखाले निर्निमेष हेदैं, मसीहको दिनलाई पर्खिरहौं ।
३. जागी रहौं मन्तगण हामी, प्रार्थनामा नित्य लागिरहौं,
प्रयत्न गर्नमा अल्छी नगरौं, आत्मिक उन्मादले भरिरहौं ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |