dheny dheny permeshevr jegatekretaa dheny hau (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 74 times.
Song added on : 6/20/2024
धन्य धन्य परमेश्वर जगत्कर्ता धन्य हौ (२)
१. (धन्य-धन्य परमेश्वर, जगत्कर्ता धन्य हौ) (२)
स्वागत गरी तिमीलाई स्तुति चढ़ाउँछौँ,
अनेक ग्रह, प्रकृति, मानिस सबलाई बनायौ
प्राणी सबलाई आशिष् दिई, जगमा फैलायौ ।
२. (हे नाथ, प्रभु परमेश्वर, मतभेद हुन्थे जगमा) (२)
मानिस पापमा फसेथे’, गर्दथे’ विलाप,
दूतले भने स्वर्गलोकमा हुन्छ सदा महिमा
पृथ्वीमा खुशी हवस्, मानिसमा मिलाप ।
३. (तिमी सबको स्वामी भई मुक्तिको मार्ग देखायौ) (२)
पापको अन्त गर्नलाई ख्रीष्टलाई पठायौ,
हुँदैन अन्त प्रेमको, प्रेमको लिप्त दयालु प्रभु
धन्यवाद चढ़ाई स्तुति गाउँछौँ, परमेश्वरको ।
४. (हे परमेश्वर, तिमीलाई यी क्षुद्र विनय चढ़ाउँछौँ,) (२)
पश्चात्तापी भई पापलाई प्रकाश गराउँछौ ।
ती हाम्रो पाप सब क्षमा देऊ, सदैव राख आफ्नो छेऊ
अन्त्यमा जगत् छोड़ी आउँदा हाम्रो आत्मा लेऊ ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |