himaalemaa hiun teraaimaa ful lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 76 times.
Song added on : 6/20/2024
हिमालमा हिउँ तराईमा फूल
हिमालमा हिउँ तराईमा फूल
हाम्रो साना हातहरू येशूका हुन् (२)
आफ्नै स्वरूपमा सृष्टि गरेको
हामी सबै येशूका हौं
यहि साना हातहरूले केहि गर्नु छ
ख्रीष्टको झण्डा लिएर अघि बढनु छ (२)
सारा जगतमा मुक्तिको सन्देश पुयाउनु छ
तिम्रा साना नयनले धेरै देख्नु छ
ख्रीष्टको प्रकाश बनेर धर्ती ढाक्नु छ (२)
अन्धकारमा जयोती बनेर बिजयी पाउनु छ
हाम्रो साना हातहरू येशूका हुन् (२)
आफ्नै स्वरूपमा सृष्टि गरेको
हामी सबै येशूका हौं
यहि साना हातहरूले केहि गर्नु छ
ख्रीष्टको झण्डा लिएर अघि बढनु छ (२)
सारा जगतमा मुक्तिको सन्देश पुयाउनु छ
तिम्रा साना नयनले धेरै देख्नु छ
ख्रीष्टको प्रकाश बनेर धर्ती ढाक्नु छ (२)
अन्धकारमा जयोती बनेर बिजयी पाउनु छ
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |