areddh nishaamaa lii susendesh din beni aayaun haami lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 75 times.
Song added on : 6/20/2024
अर्द्ध निशामा लिई सुसन्देश दीन बनी आयौँ हामी
को. अर्द्ध निशामा लिई सुसन्देश, दीन बनी आयौँ हामी तिम्रो द्वारमा
१. दुर्दशा यो सब देखि संसारको पापको भारले मानव मिचेको (२)
जुन्दगीको हाल सुधार्न भनी (२) ईश्वर पुत्र जगमा आए संकोच नमानी
२. ईश्वर र मानवबीचको पर्दा पापी मानवको पापले गर्दा (२)
तोड़ी मानवलाई लान ईश्वरकहाँ (२) आउनुभो’ महान् ईश्वर दुष्ट संसारमा ।
३. शहर येरूशलेम, गावैँ बेथलेहेम जन्मे गोठैमा बालक एक नरम (२)
ख्रीष्ट जीवनधार, येशू तारणहार (२) विश्वास ल्याई आउने जति हुन्छन् मृत्युपार ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |