aatemik daud laamo ch ter dhirejsaath degaurer lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 77 times.
Song added on : 6/20/2024
आत्मिक दौड लामो छ तर धीरजसाथ दगुरेर
को. आत्मिक दौड लामो छ, तर धीरजसाथ दगुरेर
अनन्त मीरास र इनामलाई, तयार होऊ प्राप्त गर्नलाई
१. बाधा दिन्छ पल-पलमा नाशवान् यो माटोको शरिरले (२)
जागो रही प्रार्थना गरे जयवन्त तिमी निश्चय बन्नेछौ । (२)
२. अल्मलाउने टन्टा भारलाई पन्साएर दगुरेनौ भने (२)
दुर्गम हुन्छ दौड दौड्नालाई र दैडमा असफल बन्नेछौ । (२)
३. सत्यताको आत्मिक पेटी धार्मिकताको झिलम पहिरी (२)
मेलको समाचार प्रचार गर्दै विश्वासको ढाल लिई अघि बढौ । (२)
४. उद्धारको दृढ टोप पहिरी वचनरुपी तरवार भिरी (२)
प्रार्थना आत्मामा नित्य गर्दै अजेय योद्धाझैं विजयी बनौं । (२)
५. ख्रीष्ट येशू हुन् आत्मिक निशान आत्मिक लीक हो वचन उनको (२)
यसैमा दौडी इनाम पाउन संयमी बनी दौडमा जितौं । (२)

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |