naaneggaai ch aaunu naaneggaai ch jaanu ni lai lai kethai lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 66 times.
Song added on : 6/20/2024
नाङ्गै छ आउनु नाङ्गै छ जानु ए नि लै लै कठै ए
१. नाङ्गै छ आउनु नाङ्गै छ जानु
ए नि लै लै कठै ए मेरी प्यारी मित्र, लानु केही सक्दैन ।
२. पापैमा जन्मे पापैमा बढ़े
ए नि लै लै कठै ए मेरी प्यारी मित्र, पापैमा मर्नुछ ।
३. पापैको ज्याला अनन्त मृत्यु
ए नि लै लै कठै ए मेरी प्यारी मित्र, नर्कमा भोग्नेछ ।
४. बचाइराख आत्मालाई तिम्रो
ए नि लै लै कठै ए मेरी प्यारी मित्र, समय हुँदा नै ।
५. स्वर्गको मुनि संसारभरि
ए नि लै लै कठै ए मेरी प्यारी मित्र, कोही छैन बचाउने ।
६. बाटो र सत्य, आनन्द जीवन
ए नि लै लै कठै ए मेरी प्यारी मित्र, येशूमा पाउँनेछौ ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |