cherito chito bher yeshuko kaamemaa degaurechu lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 73 times.
Song added on : 6/20/2024
छरितो छिटो भएर येशूको काममा दगुर्छु
को. छरितो छिटो भएर (येशूको काममा दगुर्छु) (२)
अल्झाउने कुरा फालेर (तयार सधैं रहन्छु) (२)
१. लट्याउने रकमको थुप्रोले अल्मल्याउन खोज्छ
लोभ र लालचको वस्तुले तर्काउने कोथिष गर्छ ।
२. दर्शाउनु भएको कुरामा सधैं लागिरहन्छु
येशूको वाणीमा अडिन चहन्छु ।
३. जीवन मुकुट पाइनलाई कुर्ति साथ दगुर्छु
धोका दिने तनमनलाई पिटेर अदल राख्छु ।
४. जीवन मुकुट पाउनलाई फूर्तिसाथ दगुर्छु
घनिष्ठतामा येशूको झन्झन् बढ्दै जान्छु ।
अल्झाउने कुरा फालेर (तयार सधैं रहन्छु) (२)
१. लट्याउने रकमको थुप्रोले अल्मल्याउन खोज्छ
लोभ र लालचको वस्तुले तर्काउने कोथिष गर्छ ।
२. दर्शाउनु भएको कुरामा सधैं लागिरहन्छु
येशूको वाणीमा अडिन चहन्छु ।
३. जीवन मुकुट पाइनलाई कुर्ति साथ दगुर्छु
धोका दिने तनमनलाई पिटेर अदल राख्छु ।
४. जीवन मुकुट पाउनलाई फूर्तिसाथ दगुर्छु
घनिष्ठतामा येशूको झन्झन् बढ्दै जान्छु ।
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |