aadi r anet r jegateko jeyoti kernemaa tepaaineko lyrics

Nepali Christian Song Lyrics

Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.

This song has been viewed 144 times.
Song added on : 6/20/2024

आदि र अन्त र जगतको ज्योति चरणमा तपाईंको

१. आदि र अन्त र जगतको ज्योति चरणमा तपाईंको आउँदछौँ (२)
हल्लेलूयाह गाउँदै, स्तुति सुनाउँदै शिर निहुराउँदछौँ ।
२. अल्फा-ओमेगा र जीवनको रोटी तपाईंमा जीवन पाउँदछौँ (२)
हल्लेलूयाह गाउँदै, हात पसार्छौ, आशीर्वाद पाउँदछौँ ।
३. रगतले धोएर गर्नोस्‌ पवित्र, पूरो पवित्रता दिनुहोस्‌ (२)
हल्लेलूयाह गाउँदै, आशा राख्दै, तपाईंकहाँ आउँदछौँ ।
४. पवित्र आत्माको दान दिई हामीलाई, प्रतिज्ञा पूरो गर्नुहोस्‌ (२)
हल्लेलूयाह गाउँदै, जयजयकार गर्दै, खुशीले भरिजाऔँ ।
५. दुलहा हुन्‌ हाम्रा प्यारा ख्रीष्ट येशू, छिट्टै लिनलाई आउनेछन्‌ । (२)
हल्लेलूयाह गाउँदै, खुशी मनाउँछौँ, स्वर्गमा लानेछन्‌ ।
६. भरिदिनोस्‌ प्रेमले यो हाम्रो मनलाई र बिन्ती तपाईंलाई गर्नेछौँ (२)
हल्लेलूयाह गाउँदै, हाम्रो मन जगाऔँ यो हामी माग्दछौँ ।
Songs trending Today
Views
khekaakhek bho’ bethelehem gaaaun seraayemaa thien
खचाखच भो’ बेथलेहेम गाउँ सरायमा थिएन
4
shubhekaamenaa (3) dulhaa r dulhi duvailaai
शुभकामना (३) दुलहा र दुलही दुवैलाई
4
kesri kerheyo, kesri meryo kelveri kerusaimaa (2)
कसरी चढ़्यो, कसरी मर्यो कलवरी क्रूसैमा (२)
4
haami dheny chaun aafeno hunelaai chaanenubho’
हामी धन्य छौँ आफ्नो हुनलाई छान्नुभो’
3
tepaainel dinubheko din gaigayo ab aajenyaa dinubho’
तपाईंले दिनुभएको दिन गइगयो अब आज्ञा दिनुभो’
3
perbhul melaai perem garenubho’ (2)
प्रभुले मलाई प्रेम गर्नुभो’ (२)
3
dhenyevaad deoo yo dineko nimeti – dhenyevaad perbhu
धन्यवाद देऊ यो दिनको निम्ति – धन्यवाद प्रभु
3
aaunu bho’ sevregadekhi mukutelaai teyaagai mero laagai
आउनु भो’ स्वर्गदेखि मुकुटलाई त्यागी मेरो लागि
2
melaai gaaaun men laagayo sunaaun men laagayo
मलाई गाउन मन लाग्यो सुनाउन मन लाग्यो
2
aaunu bho’ sevregadekhi mukutelaai teyaagai
आउनु भो’ स्वर्गदेखि मुकुटलाई त्यागी
2



Newly Added Songs
Date
Views
perbhu melaai perem garenubho’ (2) mero paapeko laagai kerus
प्रभु मलाई प्रेम गर्नुभो’ (२) मेरो पापको लागि क्रूस
6/20/2024231
shaanet visheraameko sethaan ch yhaan ishevreko chaatimaa
शान्त विश्रामको स्थान छ यहाँ ईश्वरको छातीमा
6/20/2024232
mhimaa aader kert hai hem
महिमा आदर करते है हम
6/20/2024270
baadelko paaripetti ghaameko deshemaa
बादलको पारिपट्टि घामको देशमा
6/20/2024209
lau her saathi ishevreko seriseti
लौ हेर साथी ईश्वरको सृष्टि
6/20/2024206
ghaayel uni mai laagai kerusemaa ghaayel mai laagai
घायल उनी मेरै लागि क्रूसमा घायल मेरै लागि
6/20/2024232
yishu n hem peyaar kiyaa hai (2)
यीशु ने हमे प्यार किया है (२)
6/20/2024224
yeshu perbhu seb serisetil sunaaunech
येशू प्रभु सब सृष्टिले सुनाउँछ
6/20/2024168
susemaakaaremaa vishevaas gar chain bherosaa yo
सुसमाचारमा विश्वास गर छैन भरोसा यो
6/20/2024192
kheriset maa muketidaataa hai vh peremi miter paapi kaa
ख्रीष्ट मेरा मुक्तिदाता है वह प्रेमी मित्र पापी का
6/20/2024169





An unhandled error has occurred. Reload 🗙