aajeko din dekhi mero jinedgailaai yeshumaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 220 times.
Song added on : 6/20/2024
आजको दिन देखि मेरो जिन्दगीलाई येशूमा
आजको दिन देखि
मेरो जिन्दगीलाई येशूमा दिईहाल्छु
दुई दिने जिन्दगीमा
मेरो प्रभु येशू सम्हाली देउ मलाई
१. मेरै निम्ति कति रोयौ मेरै खातिर स्वर्ग त्याग्यौ
हातपाउमा काँटी ठोकी मेरो जिन्दगीलाई बचायौ
तिमी नै मेरो सहारा (२)
२. संसारको जञ्जालबाट टाढा टाढा लैजाउ मलाई (२)
जिन्दगीको हरेक कदममा बिस्तारै डोर्याउ प्रभु मलाई (२)