aajeko din mhimaako din (2) mhimaa kedhaaunechu lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
ko. aajeko din mhimaako din (2)
mhimaa kedhaaunechu perbhu tepaainelaai (2)
aajeko din mhimaako din (2)
1. aakaashekaa kender surey taaraaherul (2) haavaa, betaas r baadel bersaaherul (2)
mhimaa kedhaaunechen? perbhu tepaainelaai (2) yeshuko naaunemaa mhimaa perbhu (2)
2. nedi, semuder saagar jhernaaherul (2) jel thelmaa bhaa peraaniherul (2)
mhimaa kedhaaunechen? perbhu tepaainelaai (2) yeshuko naaunemaa mhimaa perbhu (2) .
3. himaal r phaad pervet maidaanherul (2) h saaraa perithevikaa maanisheru ho, (2)
aafeno serisetikertaako mhimaa gar (2) yeshuko naaunemaa mhimaa perbhu (2)
आजको दिन महिमाको दिन (२) महिमा चढाउँछु
को. आजको दिन महिमाको दिन (२)
महिमा चढाउँछु प्रभु तपाईंलाई (२)
आजको दिन महिमाको दिन (२)
१. आकाशका चन्द्र सूर्य ताराहरूले (२) हावा, बतास र बादल बर्षाहरूले (२)
महिमा चढाउँछन् प्रभु तपाईंलाई (२) येशूको नाउँमा महिमा प्रभु (२)
२. नदी, समुद्र सागर झरनाहरूले (२) जल थलमा भएका प्राणीहरूले (२)
महिमा चढाउँछन् प्रभु तपाईंलाई (२) येशूको नाउँमा महिमा प्रभु (२) ।
३. हिमाल र पहाड पर्वत मैदानहरूले (२) हे सारा पृथ्वीका मानिसहरू हो, (२)
आफ्नो सृष्टिकर्ताको महिमा गर (२) येशूको नाउँमा महिमा प्रभु (२)