aaunech jhejhelko teyo keruseko m paapiko laagai lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 144 times.
Song added on : 6/20/2024
आउँछ झझल्को त्यो क्रूसको म पापीको लागि
को. आउँछ झझल्को त्यो क्रूसको म पापीको लागि
मेरो प्रभु मरेको (२)
१. बैकुण्ठ धाम त्यागेर, मानव बनी आउनुभयो (२)
दलदले हिलोबाट मलाई बचाउनु भयो (२)
हराई गएको भेड़ा झैँ मलाई (२) आफ्नो बगालमा ल्याउनु भयो (२)
२. आज पनि बोलाई रहेछन् मेरो राजा येशूले (२)
गहभरि आँशु लिई, फर्कि आउने आशाले (२)
छेड़ीएको हात पसारेर (२) पर्खी रहेछन् अंगालोमा लिनलाई (२)