aayo kerisems feri ferker haanesau khaun daajubhaai h lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 146 times.
Song added on : 6/20/2024
आयो क्रिसमस फेरि फर्केर हाँसौ खेलौँ दाजुभाइ हे
को. आयो क्रिसमस फेरि फर्केर
(हाँसौ खेलौँ दाजुभाइ हे दिदीबहिनी) (२)
मुक्तिदाताको जन्ममा (२) गुञ्जाऔँ डाँड़ाकाँड़ा (२)
१. मेरो हर्ष तिम्रो आनन्द प्रभुको जन्मको यही सन्देश (२)
बाड़ौँ प्रत्येक दिनलाइ, आज मुक्तिदाताको जन्ममा (२)
२. यही चढ़ाउँ यही बेला मीठो मौसम हर्षको गीत (२)
गाऊँ प्रत्येक दिलले, आज मुक्तिदाताको जन्ममा (२)