aayo raayo r yeshuko aagamen aayo r lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 148 times.
Song added on : 6/20/2024
आयो रे आयो रे येशूको आगमन आयो रे
(आयो रे आयो रे येशूको आगमन आयो रे) (२)
को. (लौ भन तिमी) (२) तयारी छौ के
लौ भन तिमी तयारी छौ के
(आयो रे आयो रे येशूको आगमन आयो रे) (२)
१. (जाग रहो तिमी सचेत रहो
दुशटको बन्दनलाई तोडी रहो) (२)
(सधैं सक्तीशाली हुव तिमी
निर्बल भई नबस) (२)
२. (आत्माको आगोलाई निब्न नदेउ
आत्माको दियोलाई बुज्न नदेउ) (२)
(बुद्धी मती जस्तै हुव तिमी
निर्बुद्धी भई नबस) (२)
को. (लौ भन तिमी) (२) तयारी छौ के
लौ भन तिमी तयारी छौ के
(आयो रे आयो रे येशूको आगमन आयो रे) (२)
१. (जाग रहो तिमी सचेत रहो
दुशटको बन्दनलाई तोडी रहो) (२)
(सधैं सक्तीशाली हुव तिमी
निर्बल भई नबस) (२)
२. (आत्माको आगोलाई निब्न नदेउ
आत्माको दियोलाई बुज्न नदेउ) (२)
(बुद्धी मती जस्तै हुव तिमी
निर्बुद्धी भई नबस) (२)