aghi berh kherisetiy yetn bekaaoo ai saathilaai lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 113 times.
Song added on : 6/20/2024
अघि बढ़ ख्रीष्टीय यत्न बचाऊ एकै साथीलाई
१. अघि बढ़ ख्रीष्टीय यत्न, बचाऊ एकै साथीलाई
लैकाऊ उसलाई येशूकहाँ छिटो नै बाटो देखाई ।
को. अघि बढ़ ख्रीष्टीय यत्न, सत्य र धर्मलाई बढ़ाऊ
अन्धकारमा बस्ने सबलाई निकाली ज्योतिमा ल्याऊ
२. अघि बढ़ ख्रीष्टीय यत्न किन ढिलो गर्दछौँ
ईश्वरको दया नबुझ्ने साथीलाई भनिदिन्छौँ ।
३. अघि बढ़ ख्रीष्टीय यत्न जिउँदो रोटी बाँड़्नलाई
येशूकहाँ सबैलाई ल्याऊ मुक्ति दिन्छन् सबैलाई ।
४. अघि बढ़, ख्रीष्टीय यत्न, बनाऊ आनन्दित सबलाई
अघि बढ़, स्वर्गतिर गीतले दुःख बिर्साउँदै ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |