aghi berh yevaa ho perbhuko maaregamaa (2) perbhuko maaregamaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 154 times.
Song added on : 6/20/2024
अघि बढ़ यवा हो प्रभुको मार्गमा (२) प्रभुको मार्गमा
को. अघि बढ़ यवा हो प्रभुको मार्गमा (२) प्रभुको मार्गमा (२)
१. बढ़ तिमी प्रभुमा प्रार्थनाको जीवन लिएर (२)
सफलताको शिखरमा (२) पुग्नेछौ अनन्तसम्म (२)
२. ख्रीष्टले मात्र दिनेछ तिमीलाई छुटकारा (२)
विश्वास गर प्रभु ख्रीष्टमा (२) पाउनेछौ अनन्त जीवन (२)
१. बढ़ तिमी प्रभुमा प्रार्थनाको जीवन लिएर (२)
सफलताको शिखरमा (२) पुग्नेछौ अनन्तसम्म (२)
२. ख्रीष्टले मात्र दिनेछ तिमीलाई छुटकारा (२)
विश्वास गर प्रभु ख्रीष्टमा (२) पाउनेछौ अनन्त जीवन (२)