akemmeko perem garenubho permeshevrel haamilaai ekelo lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 162 times.
Song added on : 6/20/2024
अचम्मको प्रेम गर्नुभो परमेश्वरले हामीलाई एकलो
को. अचम्मको प्रेम गर्नु भो, परमेश्वरले हामीलाई
एक्लो पुत्र समेत दिनुभो बचाउन भनि सबैलाई (२)
१. क्रूसमा चढी रगत बगाई, प्रमाणित गर्नुभो, आफ्नो प्रेम
एउटालाई दिई सारा बचाउन गर्नु भो, यस्तो अचम्म्को प्रेम ।
२. मृत्युलाई जिती बौरी उठे येशू परमेश्वरको महिमा देखाउन
चालिस दिन पछि सबै आज्ञा दिई
गए स्वर्ग भन्दै फेरी आउछु लिन ।
३. अनुग्रहको समय यही हो, नगुमाऊ यो मौका प्रिय हो
बनाऊ येशूलाई मित्र हो
साँच्चै नै उहाँ आउने बेला भो ।