anedhaalaai aanekhaa bhirolaai kaan lengedaadaalaai khutetaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 175 times.
Song added on : 6/20/2024
अन्धालाई आँखा बहिरोलाई कान लङडाडालाई खुट्टा
१. अन्धालाई आँखा बहिरोलाई कान
लङडाडालाई खुट्टा निर्बललाई बल
(मरेकालाई जीवन संसारलाई ज्योति) (२)
(दिनु भो येशूले) (२)
को. (आउन गाउन उहाँको शक्तिमा
आउन नचौंन उहाँको महिमामा) (२)
(ओ... ओ... ओ... ओ... ओ... ओ...
ओ... ओ... ओ... ओ... ओ...) (२)
२. पापीलाई क्षमा रोगीलाई चंगाई
हरेकालाई आशा जीउँदो बलिदान
(अनन्त जीवन जीवनको पानी)
(दिनु भो येशूले) (२)
(मेरो जीवनमा उहाँ छ
मेरो आत्मामा उहाँ छ
मेरो हृदयमा उहाँ छ) (२)
(ओ... ओ... ओ... ओ... ओ... ओ...
ओ... ओ... ओ... ओ... ओ...) (२)
लङडाडालाई खुट्टा निर्बललाई बल
(मरेकालाई जीवन संसारलाई ज्योति) (२)
(दिनु भो येशूले) (२)
को. (आउन गाउन उहाँको शक्तिमा
आउन नचौंन उहाँको महिमामा) (२)
(ओ... ओ... ओ... ओ... ओ... ओ...
ओ... ओ... ओ... ओ... ओ...) (२)
२. पापीलाई क्षमा रोगीलाई चंगाई
हरेकालाई आशा जीउँदो बलिदान
(अनन्त जीवन जीवनको पानी)
(दिनु भो येशूले) (२)
(मेरो जीवनमा उहाँ छ
मेरो आत्मामा उहाँ छ
मेरो हृदयमा उहाँ छ) (२)
(ओ... ओ... ओ... ओ... ओ... ओ...
ओ... ओ... ओ... ओ... ओ...) (२)