anedhaalaai deriseti din lengegadaalaai kengegaaai din lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 95 times.
Song added on : 6/20/2024
अन्धालाई दृष्टि दिने लङ्गडालाई चङ्गाइ दिने
१. अन्धालाई दृष्टि दिने लङ्गडालाई चङ्गाइ दिने
आकाश धर्तीलाई वचनले सृष्टि गर्ने (२)
होसन्ना येशूलाई महिमा थुमालाई (४)
२. पापीलाई क्षमा दिने आँशूलाई पुछिदिने
अन्धकार हराउने नयाँ जीवन दिने (२)
होसन्ना...
३. निर्बल बलियो हुन्छ रोगीले चङ्गाई पाउँछ
सारा सृष्टिले आज उहाँको महिमा गाउँछ (२)
होसन्ना...
आकाश धर्तीलाई वचनले सृष्टि गर्ने (२)
होसन्ना येशूलाई महिमा थुमालाई (४)
२. पापीलाई क्षमा दिने आँशूलाई पुछिदिने
अन्धकार हराउने नयाँ जीवन दिने (२)
होसन्ना...
३. निर्बल बलियो हुन्छ रोगीले चङ्गाई पाउँछ
सारा सृष्टिले आज उहाँको महिमा गाउँछ (२)
होसन्ना...