anedhekaaremaa bhulirhaa maanevlaai lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 96 times.
Song added on : 6/20/2024
अन्धकारमा भुलिरहेका मानवलाई
को. अन्धकारमा भुलिरहेका मानवलाई
ज्योति देखाउने स्तुति महिमा छ प्रभुलाई (२)
१. निष्कलङ्क बलिदान निर्दोष प्रभुको अमूल्य रक्त उद्धारको बाटो बन्यो
साटोमा यसको तपाईंलाई के चढ़ाऊँ, स्तुति-महिमा छ प्रभुलाई ।
२. मृत्युमाथि जय प्राप्त गरी पिताको दाहिने हात बसी बिन्ती गर्ने

३. प्रतिफल जीवनको रक्षक तपाईं, निःस्वार्थ प्रेमको सत्य ज्योति
अनन्त, शान्ति र आशा हाम्रो, स्तुति-महिमा छ प्रभुलाई ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |