anent jivenko baatobheri jeyoti bener sedhain-sedhain lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 85 times.
Song added on : 6/20/2024
अनन्त जीवनको बाटोभरि ज्योति बनेर सधैँ-सधैँ
को. अनन्त जीवनको बाटोभरि, ज्योति बनेर सधैँ-सधैँ
(डोर्याउनुहोस् प्रभु मलाई साथ दिनुहोस् सदा-सदा) (२)
१. आउँनेछु प्रभु तिम्रो साथमा कठिन यात्रा लामो नि भए पनि (२)
बाटोभरि काँड़ाले बिजे पनि (२) तपाईं माझ एकलो म भए पनि ।
डुब्नेछ आशाको जब घाम पनि ज्योति बनेर सधैँ-सधैँ
डोर्याउनुहोस् प्रभु मलाई साथ दिनुहोस् सदा-सदा ।
२. प्रशंसा धन्यवाद चढ़ाइरहूँ आराधनाको जीवन देऊ मलाई (२)
प्रभु तिम्रो चरणमा रहन देऊ (२) जीवनको अन्तिम पलसम्म मलाई
अन्धकार संसारको यात्राभरि ज्योति बनेर सधैँ-सधैँ

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |