anenteko raajeymaa jaaneko laagai ishevriy shekti lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 155 times.
Song added on : 6/20/2024
अनन्तको राज्यमा जानको लागि ईश्वरीय शक्ति
को. अनन्तको राज्यमा जानको लागि,
ईश्वरीय शक्ति पाउनको लागि भक्तिसाथ जीवन जिउनको लागि,
विश्वासमा विजय बन्नको लागि (प्रार्थनामा लागी रहौँ) (४)
१. (शैतनले अवश्य बाधा नै ल्याउँछ,
दुःख र कष्टको हुरी चलाइँछ) (२)
कमजोर विश्वासको मुटु हल्लाउँछ,
(त्यसैले म भन्छु, प्रार्थनामा लागी रहौँ) (२)
२. (गर्जने सिंहझैँ तर्साउन आउँछ,
घमण्ड र स्वार्थ मनमा ल्याइदिन्छ) (२)
विश्वासको जीवनमा, शंका ल्याइदिन्छ
(त्यसैले म भन्छु, प्रार्थनामा लागी रहौँ) (२)
३. (लोभ र लालचामा फँसाइ छोड़्छ,
संसारको पापमा डुबाइ दिन्छ) (२)
विश्वासबाट पछि हटाउँछ,