anetim dinesmemai yeshuko gait m gaaairhenech lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 117 times.
Song added on : 6/20/2024
अन्तिम दिनसम्मै येशूको गीत म गाइरहनेछ
अन्तिम दिनसम्मै येशूको गीत म गाइरहनेछ
मेरो यो धडकनमा धडकीदिनुभयो
टुटेको यो मनलाई जोडिदिनुभयो (२)
१. डुबिसकेको छु येशूको मायामा
बाँच्न सक्दिन येशू विना अब (२)
यसैले प्रभु चुक्न सक्दिन म यसैले प्रभु भूल्न सक्दिन म
२. कस्तो अनमोल यो प्रेम गर्नुभयो मलाई
कस्तो गहिरो नाता कहिले नछुटने (२)
यसैले प्रभु गर्छु महिमा आदर यसैले प्रभु गाउँछु येशूको गीत
मेरो यो धडकनमा धडकीदिनुभयो
टुटेको यो मनलाई जोडिदिनुभयो (२)
१. डुबिसकेको छु येशूको मायामा
बाँच्न सक्दिन येशू विना अब (२)
यसैले प्रभु चुक्न सक्दिन म यसैले प्रभु भूल्न सक्दिन म
२. कस्तो अनमोल यो प्रेम गर्नुभयो मलाई
कस्तो गहिरो नाता कहिले नछुटने (२)
यसैले प्रभु गर्छु महिमा आदर यसैले प्रभु गाउँछु येशूको गीत
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |