anugarheko semy chendai perbhu yeshulaai vishevaas gar lyrics

Nepali Christian Song Lyrics

Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.

This song has been viewed 139 times.
Song added on : 6/20/2024

अनुग्रहको समय छँदै प्रभु येशूलाई विश्वास गर

को. अनुग्रहको समय छँदै प्रभु येशूलाई विश्वास गर (२) अनुग्रहको ।
१. सारा संसारलाई हात पारे पनि आत्मा तिमीले गुमायौ भने (२)
मित्र, तिमीलाई छैन केही लाभ (२) यो जीवन पाएर
प्रेममय आवाज ख्रीष्टको सुनेर हृदय खोलिदेऊ
प्रभु येशूको चरण परी अनन्त मुक्ति लेऊ (२)
२. धर्म-कर्मको संस्कारद्वारा पवित्र तिमी बन्दैनौ (२)
भक्तिको भेष धारण गरेर (२) स्वर्गमा पुग्न सक्दैनौँ,
यसैले मित्र सारा पाप तिम्रा प्रभुमा मानिलेऊ
महान्‌ प्रभुको चरण परी जीवन अर्पिदेऊ (२)
३. साँचो मुक्तिको एउटै छ बाटो प्रभु येशू ख्रीष्ट बुझिदेऊ
पाप-मार्ग त्यागि पश्चात्तापी बनी (२) प्रभुको शरण लेऊ
धोइमाग तिम्रा सारा पाप आज येशूको रगतमा
स्वर्गीय आशिष्‌ अनन्त-जीवन पाऊ उनको सामर्थ्यमा (२)
४. केवल ख्रीष्टमा छ अनन्त जीवन स्वर्गीय आशिष्‌को भरपूरी (२)
मृत्युको त्यहाँ प्रभुत्व छैन (२) केवल येशूमा जय
दण्डको आज्ञा टलेर गए केवल ख्रीष्ट येशूमा
नरकको ढोका बन्द सदा छ उनैको सामर्थ्यमा (२)
Songs trending Today
Views
khekaakhek bho’ bethelehem gaaaun seraayemaa thien
खचाखच भो’ बेथलेहेम गाउँ सरायमा थिएन
4
kesri kerheyo, kesri meryo kelveri kerusaimaa (2)
कसरी चढ़्यो, कसरी मर्यो कलवरी क्रूसैमा (२)
4
haami dheny chaun aafeno hunelaai chaanenubho’
हामी धन्य छौँ आफ्नो हुनलाई छान्नुभो’
3
perbhul melaai perem garenubho’ (2)
प्रभुले मलाई प्रेम गर्नुभो’ (२)
3
shubhekaamenaa (3) dulhaa r dulhi duvailaai
शुभकामना (३) दुलहा र दुलही दुवैलाई
3
tepaainel dinubheko din gaigayo ab aajenyaa dinubho’
तपाईंले दिनुभएको दिन गइगयो अब आज्ञा दिनुभो’
3
dhenyevaad deoo yo dineko nimeti – dhenyevaad perbhu
धन्यवाद देऊ यो दिनको निम्ति – धन्यवाद प्रभु
3
bidaai ch sebailaai aajeko yo ghedimaa semjhenaa
बिदाई छ सबैलाई आजको यो घडीमा सम्झना
2
aaunechen‌ (4) bihaaniko taaraalanedheyaaro hetaaunechen‌
आउनेछन्‌ (४) बिहानीको ताराले अँध्यारो हटाउनेछन्‌
2
saar bojh uthaayaa mujheko kengaaa ker diyaa
सारे बोझ उठाया मुझको चंगा कर दिया
2



Newly Added Songs
Date
Views
perbhu melaai perem garenubho’ (2) mero paapeko laagai kerus
प्रभु मलाई प्रेम गर्नुभो’ (२) मेरो पापको लागि क्रूस
6/20/2024231
shaanet visheraameko sethaan ch yhaan ishevreko chaatimaa
शान्त विश्रामको स्थान छ यहाँ ईश्वरको छातीमा
6/20/2024232
mhimaa aader kert hai hem
महिमा आदर करते है हम
6/20/2024270
baadelko paaripetti ghaameko deshemaa
बादलको पारिपट्टि घामको देशमा
6/20/2024209
lau her saathi ishevreko seriseti
लौ हेर साथी ईश्वरको सृष्टि
6/20/2024206
ghaayel uni mai laagai kerusemaa ghaayel mai laagai
घायल उनी मेरै लागि क्रूसमा घायल मेरै लागि
6/20/2024232
yishu n hem peyaar kiyaa hai (2)
यीशु ने हमे प्यार किया है (२)
6/20/2024224
yeshu perbhu seb serisetil sunaaunech
येशू प्रभु सब सृष्टिले सुनाउँछ
6/20/2024168
susemaakaaremaa vishevaas gar chain bherosaa yo
सुसमाचारमा विश्वास गर छैन भरोसा यो
6/20/2024192
kheriset maa muketidaataa hai vh peremi miter paapi kaa
ख्रीष्ट मेरा मुक्तिदाता है वह प्रेमी मित्र पापी का
6/20/2024169





An unhandled error has occurred. Reload 🗙