areji haamero suneyau ni naaleko dhokaa kholeyau ni perbhu lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 104 times.
Song added on : 6/20/2024
अर्जी हाम्रो सुन्यौ नि नेपालको ढोका खोल्यौ नि प्रभु
को. अर्जी हाम्रो सुन्यौ नि नेपालको ढोका खोल्यौ नि प्रभु
मनको ढोका चाँड़ै नि सबका खोलिदेऊ, प्रभु नेपाली भाइका
१. स्वर्गको वैभव त्यागेर प्रभु संसारमा आए नि (२)
तिमी र मलाई मुक्ति दिनु क्रूस उठाए नि (२)
२. नेपाली भाइ, नेपाली बहिनी अबेर भइसक्यो (२)
किन बस्छौ निश्चिन्त भई बेला गइसक्यो (२)
३. विश्वास गर येशूमा हौ, जीवन अमर लेऊ (२)
ख्रीष्टकै निम्ति बलियो भई नेपाल जितिदेऊ (२)