hejaaraun hejaarel tepaainelaai khojedchen? laakhaun-laakhel lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 81 times.
Song added on : 6/20/2024
हजारौँ हजारले तपाईंलाई खोज्दछन् लाखौँ-लाखले
हजारौँ-हजारले तपाईंलाई खोज्दछन्, लाखौँ-लाखले तलाईंको आराधना गर्छन्
हरूबले र सराफले तपाईंको सिंहासन अघि पवित्र, पवित्र, पवित्र भन्दछन्,
सनातनदेखि विराजमान हुने परमेश्वर जो हुनुहुन्थ्यो, जो हुनुहुन्छ जो हुनआउनुहुनेछ ।
तपाईंलाई महिमा चढाउँछौ, तपाईंको प्रशंसा चढाउँछौ, तपाईंको आराधना गाउँदछौँ,
हल्लेलूयाह, एलोहिम, एदोनाई, याहेरफा, याहेसम्मा, आमिन्...

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |