ben paakhaa gaunejaai deoo hai muketiko eutaa gaitel lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 172 times.
Song added on : 6/20/2024
बन पाखा गुन्जाई देऊ है मुक्तिको एउटा गीतले
को. बन पाखा गुन्जाई देऊ है मुक्तिको एउटा गीतले
सत्यको सन्देश भनिदेऊ गीतको भाकाले (२)
१. पापको श्राप मेट्नलाई येशूजी आउनु भयो
मान्छेलाई नयाँ रूप दिन रगत बहाउनु भयो (२)
स्वर्गको ढोका खोलेछ उनैको कृपाले
माया गरेर पापीहरूलाई उनैले बचाए
बताइदेऊ सबैलाई, बुझाइदेऊ सबैलाई, सम्झाइदेऊ सबैलाई
२. हारेको जीवन छैन यहाँ अन्धेरी जगतमा
बेमोल छैन मान्छे सब धरतीको आँगनमा (२)
खोज्नेहरूलाई जीवन छ कलभरी पाखामा
के नै पो थियो, मान्छेको मोल आफ्नै आँखामा !