berhaun haami kherisetiy raajedut ho keruseko nishaanetir lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 186 times.
Song added on : 6/20/2024
बढ़ौँ हामी ख्रीष्टीय राजदूत हो क्रूसको निशानतिर
१. (बढ़ौँ हामी ख्रीष्टीय राजदूत हो,
क्रूसको निशानतिर हामी,
अघि बढ़ौँ ख्रीष्टीय राजदूत हो) (२)
२. (अन्धकारमा हामीहरू उदाहरणको जीवन बनेर) (२)
वचनको पालन गरेर
३. (येशू ख्रीष्टको सन्देश बोकेर हामी
ख्रीष्टियान उठ्नुपर्छ है) (२)
(अरूहरूका आत्मा बचाउन) (२)
४. (सुसमाचार ख्रीष्टको सुनाऊँ है) (२)
(मरेकालाई जीवन दिऊँ है) (२)
(प्रभुका सन्तान बनौँ है) (२)
५. (प्रभुको आज्ञा मानौँ है,
विश्वासीलाई चेला बनाऊँ है) (२)
(प्रभुबाट इनाम कमाऊँ है) (२)
(अघि बढौँ ख्रीष्टीय राजदूत हो) (२)
(वचनको पालन गरेर) (२)
क्रूसको निशानतिर हामी,
अघि बढ़ौँ ख्रीष्टीय राजदूत हो) (२)
२. (अन्धकारमा हामीहरू उदाहरणको जीवन बनेर) (२)
वचनको पालन गरेर
३. (येशू ख्रीष्टको सन्देश बोकेर हामी
ख्रीष्टियान उठ्नुपर्छ है) (२)
(अरूहरूका आत्मा बचाउन) (२)
४. (सुसमाचार ख्रीष्टको सुनाऊँ है) (२)
(मरेकालाई जीवन दिऊँ है) (२)
(प्रभुका सन्तान बनौँ है) (२)
५. (प्रभुको आज्ञा मानौँ है,
विश्वासीलाई चेला बनाऊँ है) (२)
(प्रभुबाट इनाम कमाऊँ है) (२)
(अघि बढौँ ख्रीष्टीय राजदूत हो) (२)
(वचनको पालन गरेर) (२)