betaashail udaai legaech kherisetko maayaa sengegaaaledaichu lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 193 times.
Song added on : 6/20/2024
बताशैले उडाई लगेछ ख्रीष्टको माया सङ्गाल्दैछु

हे हे हे हे (२) ला ला ला ला (२) लै लै लै लै
१. येशू हिँडने गोरेटोमा अब म पनि सधैं हिँडनेछु (२)
बाधाहरु आएता पनि ख्रीष्टको निम्ति अघि बढनेछु (२)

२. पवित्र आत्माको भरपुरीमा गाँउ गाँउ शहरमा पुग्नेछु (२)
ख्रीष्टको सन्देश सबलाई सुनाउँदै
ख्रीष्टको निम्ति गवाही बन्नेछु (२)