bhejn m gaaaunechu perbhu pershensaalaaj (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 180 times.
Song added on : 6/20/2024
भजन म गाउँछु प्रभु प्रशंसाले आज (२)
को. भजन म गाउँछु प्रभु प्रशंसाले आज (२)
हरपल तिम्रो महिमा गाउँछु (२) तिर्सना लिएर
१. टुटेको छु नम्र बनेर केवल येशूमा आस्था राखेर (२)
दर्शन देऊ प्रभु अभिलाषी छु यो दु:खीको अर्जी सुनिदेऊ

२. अँजुलिभरि पश्चात्तापी आँसु पोखिरहेछु ख्रीष्टको चरणमा
विवशका गोरेटोहरूमा ख्रीष्टको मधुर आवाज सुन्न सकूँ म (२)