bihaaniko bihaaniko (sureyko kirenl bhetenaghi) (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 185 times.
Song added on : 6/20/2024
बिहानीको बिहानीको (सूर्यको किरणले भेट्नअघि) (२)
बिहानीको, बिहानीको (सूर्यको किरणले भेट्नअघि) (२)
म येशू तपाईंलाई छुन चाहन्छु (२)
आकाशमा उड्ने पक्षी तपाईंले बनाउनुभो’
पशु-पक्षी (२) (-ले प्रभात डाक्नअघि) (२)
म येशूलाई बोलाउन चाहन्छु (२)
म येशू तपाईंलाई छुन चाहन्छु (२)
आकाशमा उड्ने पक्षी तपाईंले बनाउनुभो’
पशु-पक्षी (२) (-ले प्रभात डाक्नअघि) (२)
म येशूलाई बोलाउन चाहन्छु (२)