binaa r saarengegai bejaaoo gaitaar maadel bejaaoo lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 198 times.
Song added on : 6/20/2024
बिणा र सारङ्गी बजाऊ गीतार मादल बजाऊ
को. बिणा र सारङ्गी बजाऊ
गीतार मादल बजाऊ) (२)
गरौ येशूको जय गरौ येशूको जय हो
येशूको जय हो जय जय जय
येशूको जय जय
१. (संसारले मलाई त्यागे पनि एक्लो भए नी ड्राउदिन) (२)
भाग्नु परे नि ड्राउदिन लड्नु परे नि ड्राउदिन
(कारण मेरो साथमा छन् एउटै राजा उनै येशू राजा) (२)
२. (आऊ सबै बाजा गाजा गजाई नाच्दै रमाउदै हात उचाँली) (२)
गरौ प्रशंसा येशू राजाको ताली बजाउदै उफ्री उफ्री
(उचालौँ झण्डा येशूको एकै साथमा उनै येशू राजाको) (२)