biresirenchaun kesri pohoreko saal lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 172 times.
Song added on : 6/20/2024
बिर्सिर्न्छौं कसरी पोहोरको साल
१. बिर्सिर्न्छौं कसरी पोहोरको साल,
यो घड़ी मान्दै थियौँ नयाँ साल यसरी,
यति चाँड़ै त्यो साल बित्यो आज पनि
शक्ति छैन त्यो साललाई थाम्ने एक पल पनि ।
को. समय छ, समय छ भन्दै थियौ, थाहा नभई त्यो साल बितिगयो
अब त्यो साललाई बिदा गरौँ र अब पसिजाऊँ हामी नयाँ साल यो
नयाँ सालभरि हिँड़्नलाई ईश्वरको अगुवाइमा
२. धन्यवाद चढ़ाउन सब दानको लागि
ईश्वरलाई गरौँ जीवन अर्पण उनलाई;
लिई उनको साथमा बसी उनको आड़मा
यो साल मात्र होइन यो जीवन लगाऊ उनकै जिम्मामा ।
३. अब बिदा लेऊ हे प्रियहरू गर्दै शुभकामना नयाँ सालको
भेट्छौँ कि भेट्दैनौँ फेरि नयाँ सालमा
भेटौँल कहिले नछुटने गरी
त्यो अनन्त घरमा ।