hosiyaar hid hai aatemik yaateri ho lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 100 times.
Song added on : 6/20/2024
होसियार हिड है आत्मिक यात्री हो
को. होसियार हिड है आत्मिक यात्री हो
गोरेटो साँघुरो छ यात्रा लामो छ (३)
१. आत्मिकी यात्रीहरू तिमीलाई सताइने छ
जे कोही स्थिर रहन्छ त्यसले यात्रा जित्ने छ
येशूविना तिम्रो जीवन नाश हुने छ
हल्ले.....लूयाह....... ।
२. यात्रामा हार्नेहरू तिम्रो जीवन नाश हुनेछ
यात्रामा जित्नेहरू तिम्रो निम्ति मुकुट छ
येशूविना तिम्रो जीवन नाश हुने छ
हल्ले.....लूयाह....... ।
गोरेटो साँघुरो छ यात्रा लामो छ (३)
१. आत्मिकी यात्रीहरू तिमीलाई सताइने छ
जे कोही स्थिर रहन्छ त्यसले यात्रा जित्ने छ
येशूविना तिम्रो जीवन नाश हुने छ
हल्ले.....लूयाह....... ।
२. यात्रामा हार्नेहरू तिम्रो जीवन नाश हुनेछ
यात्रामा जित्नेहरू तिम्रो निम्ति मुकुट छ
येशूविना तिम्रो जीवन नाश हुने छ
हल्ले.....लूयाह....... ।
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |