permeprebhuko veyvesthaa sidedh ch aatemaalaai jaagarit lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 64 times.
Song added on : 6/20/2024
परमप्रभुको व्यवस्था सिद्ध छ आत्मालाई जागृत
१. परमप्रभुको व्यवस्था सिद्ध छ, आत्मालाई जागृत गराउने
परमप्रभुको साक्षी-वचन पक्का छ, निर्बोधलाई बुद्धिमान तुल्याउने ।
को. सुनभन्दा ज्यादै निक्खुर, औ मनले चाहने योग्य हुन्छ
मह र महको चाकाभन्दा पनि, मिठासपूर्ण छ ।
२. परमप्रभुको आदेश ठीक छ, हृदयलाई हर्षित तुल्याउने
परमप्रभुको आज्ञा निर्मल छ, आँखालाई ज्योतिर्मय पार्ने ।
३. परमप्रभुको भय शुद्ध छ, अनन्तकालसम्म रहने
परमप्रभुका न्याय वचन सत्य, अति नै धर्ममय छन् ।
४. परमप्रभुको व्यवस्थामा रहने, नदीको किनारको बोट झैं हो
जसले आफ्नो ऋतुमा फल दिँदछ, पात जसको कहिल्यै ओइलिन्न ।
५. परमप्रभुको आदेश बिर्सन्नँ, जसद्वारा सजीव बन्छु म
सान्त्वना संकटमा यही छ, प्रभु विश्वासयोग्य छन् प्रतिज्ञा पूरा गर्नलाई ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |