chaadi gayo sensaareko maayaal (2) melaai khil lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 180 times.
Song added on : 6/20/2024
छाडी गयो संसारको मायाले (२) मलाई कहिले
छाडी गयो संसारको मायाले (२)
मलाई कहिले छाडेन येशूको मायाले (२)
छाडी गयो...
१. हिजो सम्म कुन संसारमा थिएँ म
आज कुन संसारमा भएँ म (२)
यी सबै नै प्रभुको आशिष हो
यी सबै नै येशूको आशिष हो
छाडी गयो साथी र सङ्गीले (२)
मलाई कहिले येशूको सङ्गतले (२)
२. येशूको महिमा गाँउदै हिँडछु म
उनैको यो सन्देश सुनाउदै हिँडछु म (२)
यी सबै नै प्रभुको आशिष हो
यी सबै नै येशूको आशिष हो
छाडी गयो आफन्तहरुले (२)
मलाई कहिले येशूको आफन्तले (२)
मलाई कहिले छाडेन येशूको मायाले (२)
छाडी गयो...
१. हिजो सम्म कुन संसारमा थिएँ म
आज कुन संसारमा भएँ म (२)
यी सबै नै प्रभुको आशिष हो
यी सबै नै येशूको आशिष हो
छाडी गयो साथी र सङ्गीले (२)
मलाई कहिले येशूको सङ्गतले (२)
२. येशूको महिमा गाँउदै हिँडछु म
उनैको यो सन्देश सुनाउदै हिँडछु म (२)
यी सबै नै प्रभुको आशिष हो
यी सबै नै येशूको आशिष हो
छाडी गयो आफन्तहरुले (२)
मलाई कहिले येशूको आफन्तले (२)