chem chem naakaun l hai l hai gaaaaun lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 172 times.
Song added on : 6/20/2024
छम छम नाचौन ल है ल है गाऔन
छम छम नाचौन ल है ल है गाऔन (२)
प्रभुको बचन यो दिलमा राखौन (२)
खुसीयाली मनाऔन नयाँ गीत गाऔन (२)
उद्धार कर्तालाई महिमा चड़ाऔन (२)
(कोहि थिएन संसारमा शान्ति ल्याउन
कोहि भएन जीवनमा आशा दिन
पापमय दलदली हिलोबाट बचाउने
मरेका ति जीन्दगीलाई नयाँ
जीवनदिने हो... हो) (२)
प्रभुको बचन यो दिलमा राखौन (२)
खुसीयाली मनाऔन नयाँ गीत गाऔन (२)
उद्धार कर्तालाई महिमा चड़ाऔन (२)
(कोहि थिएन संसारमा शान्ति ल्याउन
कोहि भएन जीवनमा आशा दिन
पापमय दलदली हिलोबाट बचाउने
मरेका ति जीन्दगीलाई नयाँ
जीवनदिने हो... हो) (२)