naaken kaan gaaaunechu m gait haasen haas ch haamero jit lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 76 times.
Song added on : 6/20/2024
नाचन चान गाउँछु म गीत हासन हास छ हाम्रो जीत
(नाचन चान गाउँछु म गीत
हासन हास छ हाम्रो जीत) (२)
(किन रिसाउँछौ किन उदास छौ
निश्चय नै हमीले संसारलाई जित्ने छौं) (२)
नाचन नाच...
(तिम्रो र मेरो प्रेमको बन्धन जसरी ख्रीष्टसँग छ
हो सुन्दर पहाड, पर्वत र झरना जसरी सजिएको छ) (२)
(शान्तिको भेषमा सुनौलो देशमा
आउँ हामी सबै जाउँ ख्रीष्टीय देशमा) (२)
नाचन नाच...
(तिम्रो र मेरो पापको लागि क्रुसैम बली भए
हो उद्धार र मुक्ति दिनलाई, आफैलाई दोषी बनाए) (२)
(त्यो सबै भुली देउँ, सत्यलाई बुझी देऊ
हृदय येशूको व्यर्थै न तोडी देऊ) (२)

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |