daaoodevneshi yeshu kherisetko setuti gar h bhaai (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 97 times.
Song added on : 6/20/2024
दाऊदवंशी येशू ख्रीष्टको स्तुति गर हे भाइ (२)
१. दाऊदवंशी येशू ख्रीष्टको स्तुति गर, हे भाइ (२)
स्वर्गबाट ओर्लिआए बचाउन हामीलाई (२)
होसन्ना होसन्ना, आनन्द जगत्मा ।
२. मानिस अवतार गरी धारण आए नरलोकमा (२)
अमोल प्राण त्यागी सबलाई पारेनन् शोकमा (२)
होसन्ना येशू नाउँ दिए स्वर्ग लोक ।
३. पिता ईश्वर, महिमा उनको सारा संसारमा (२)
चन्द्र, सूर्य, सृष्टि सारा मिली भनून् महिमा (२)
होसन्ना, होसन्ना, नयाँ यरूशलेममा ।
स्वर्गबाट ओर्लिआए बचाउन हामीलाई (२)
होसन्ना होसन्ना, आनन्द जगत्मा ।
२. मानिस अवतार गरी धारण आए नरलोकमा (२)
अमोल प्राण त्यागी सबलाई पारेनन् शोकमा (२)
होसन्ना येशू नाउँ दिए स्वर्ग लोक ।
३. पिता ईश्वर, महिमा उनको सारा संसारमा (२)
चन्द्र, सूर्य, सृष्टि सारा मिली भनून् महिमा (२)
होसन्ना, होसन्ना, नयाँ यरूशलेममा ।
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |