ab uth? h jevaan ho sensaarelaai kherisetmaa jitenlaai lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 75 times.
Song added on : 6/20/2024
अब उठ् हे जवान हो संसारलाई ख्रीष्टमा जित्नलाई
को. अब उठ् हे जवान हो
संसारलाई ख्रीष्टमा जित्नलाई (२)
तिम्रो ज्योति आएको छ, प्रकाशमान हौं (२)
परमप्रभुको महिमा उदाएको छ (२)
१. अँध्यारोले पृथ्वीलाई ढाकेको छ
पापको ज्वालाले मानिसलाई पालेको छ (२)
अब उठ् हे साथी हो
मुक्तिको धुन लिएर (२)
तिम्रो ज्योति... परमप्रभुको...
२. पिडा बेदनाले मानिस छट्पटी रहेछन्
सत्यको खोजिमा भैतारी रहेछन् (२)
अब उठ् हे संगी हो
शान्तिको नारा लिएर (२)
तिम्रो ज्योति... परमप्रभुको...
संसारलाई ख्रीष्टमा जित्नलाई (२)
तिम्रो ज्योति आएको छ, प्रकाशमान हौं (२)
परमप्रभुको महिमा उदाएको छ (२)
१. अँध्यारोले पृथ्वीलाई ढाकेको छ
पापको ज्वालाले मानिसलाई पालेको छ (२)
अब उठ् हे साथी हो
मुक्तिको धुन लिएर (२)
तिम्रो ज्योति... परमप्रभुको...
२. पिडा बेदनाले मानिस छट्पटी रहेछन्
सत्यको खोजिमा भैतारी रहेछन् (२)
अब उठ् हे संगी हो
शान्तिको नारा लिएर (२)
तिम्रो ज्योति... परमप्रभुको...
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |